प्रेमीलाई खुशी पार्न भन्दै यी महिलाले काटिन् आफ्नै नाइटो

उनले आफ्नो जिब्रो पनी छेडेकी छन्

शनिबार, ०६ मङि्सर २०७७    Capital Live News



प्रेमीलाई खुशी पार्न भन्दै यी महिलाले काटिन् आफ्नै नाइटो
तस्विरः एजेन्सी सहयोग

काठमाडौं, मंसिर ०६ ।
एउटा अनौठो घटना मेक्सिकोमा भएको छ। जहाँ एक युवतीले आफ्नो प्रेमीको खुसीका लागी आफ्नै नाइटो काटेकी छिन्। प्रेमीले नाइटो बिहिन भुँडी मन पराउने भनेपछी उनले शल्यक्रिया मार्फत नाइटो काटेकी अन्तार्राष्ट्रिय सञ्चारमाध्यामले बताएका छन् ।

ति महिललो आफ्ना प्रेमीलाई खुसी बनाउँन भन्दै परिवारको इच्छा बिपरित ठाउँठाउँमा ट्याटु पनि खोपेकी छन् । साथै उनले आफ्नो जिब्रो पनी छेडेकी छन् । एजेन्सी सहयोग 

प्रतिकृया दिनुहोस