अछाममा भिरबाट खसेर एक जनाको मृत्यु

उपचारका क्रममा मृत्यु

शनिबार, ०६ मङि्सर २०७७    क्यापीटल संवाददाता



अछाममा भिरबाट खसेर एक जनाको मृत्यु
फाइल तस्विर

धनगढी, मंसिर ६। 

अछाममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । अछाम तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय हरिन्द्र बिकको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । ८ दिन अघि लकान्ड आनिकोट भिरबाट खसेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उपचारकै क्रममा हिजो उनको मृत्यु भएको हो । 

प्रतिकृया दिनुहोस