सुनको मूल्य तोलाको कति ?

बुधबार, ०३ मङि्सर २०७७    Capital Live News



सुनको मूल्य तोलाको कति ?
फाइल तस्विर

काठमाडौं, मंसिर ०३ ।
बुधबार सुनको मूल्य तोलाको ९५ हजार १ सय रुपैयाँमा कायम छ। अघिल्लो दिन सुन ९५ हजार २ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य मंगलबारको तुलनामा १० रुपैयाँले बढी हो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस