फेरी बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोला

शुक्रबार, ३० असोज २०७७    Capital Live News



फेरी बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
फाइल तस्विर

काठमाडौं, असोज ३० ।
शुक्रबार सुनको मूल्य प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस