मुख्यमन्त्री भट्टबाट छहारा झर्ना अवलोकन

झरना अवलोकन

सोमबार, २६ असोज २०७७    Capital Live News



मुख्यमन्त्री  भट्टबाट छहारा झर्ना अवलोकन
तस्विर: झर्ना अवलोकन

डोटी, असोज २६ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार तथा विकासमन्त्री पठान सिंह बोहरा, प्रदेशसदस्य पूर्ण जोशीलगायत सोमबार डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा अवस्थित छहरा झर्ना अवलोकनपश्चात् झरनासँग तस्बिर खिचाउँदै । झरना अवलोकन गर्न हिजो आज आन्तरिक तथा वाह्य पर्यटकको दैनिक घुइँचो लाग्ने गरेको छ । तस्बिर ःरासस

प्रतिकृया दिनुहोस