गाजा नष्ट अभियानमा प्रहरी

गाजा नष्ट गर्दै

शनिबार, २४ असोज २०७७    Capital Live News



गाजा नष्ट अभियानमा प्रहरी
तस्विर: गाँजाका बोट नष्ट गर्ने क्रममा प्रहरी

 दार्चुला, असोज २४।

मालिकार्जुन गाउँपालिका–३ मा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा उम्रिएका झण्डै दुईसय भन्दा बढी गाँजाका बोट नष्ट गर्ने क्रममा प्रहरी । प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्ट नेतृत्वको टोलीले जिल्लाभर लगाइएका गाजा नष्ट गर्दै लैजाने जनाएको छ । तस्वीर : नरेन्द्रसिह कार्की÷रासस

प्रतिकृया दिनुहोस